राति १२ बजे राति देखि चुनाब प्रचार बंद

250 Views Thursday, November 17th, 2022 at 11:12 pm   (3 months ago)   Election, Feature Image, news

कुनै पनि दल अथवा स्वतंत्र ले आज राति १२ बजे पश्चात कुनै किसिम को चुनाब प्रचार प्रसार गर्न नपाउने भन्ने निरबचन आयोग ले जनाएको छ | यो आचर संहिता मंगसिर ४ सम्म नेपाल को   ७७ जिला को जनप्रतिनिधि का उम्मेदवार हरु का लागि लागू हुने छ | यो नियम हरेक किसिम को प्रचार का लागि जस्तै – बल्क SMS , अथवा कुनै पनि प्रबिधिक वा रेडियो टीवी सबै मा लागू हुने छ | एस्को बिरुद्ध मा कसैले प्रचार गरे भने कानून बमोजिम कारबाही हुनेछ भने कुरा निरबचन आयोग ले जनाएको छ |

आउदो मंगसिर ४ मा चुनाब भएको ले सबै जनता लिए सो मा सहभागी हुन सरकार र निरबचन आयोग को आग्रह छ | मतदान आबसया गरौ र आफ्नो वोट को हक को सदुपयोग गरौ | निर्वाचनका सम्पूर्ण गतिविधिहरूलाई आम जनताको सहज पहुँचसम्म पुर्याउन निर्वाचन आयोग अन्तर्गत ७ वटा प्रदेशमा प्रदेश निर्वाचन कार्यालय रहेका छन जसमा नेपाल सरकारको प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित द्वित्तीय श्रेणीको प्रदेश निर्वाचन अधिकारी कार्यालय प्रमुखका रूपमा रहने व्यवस्था गरिएको छ ।

 

स्थिर समय मंसिर १ गते राति १२ बजे पछि शुरु हुन्छ : आयुक्त भण्डारी

जब प्रचार का क्रियाकलाप बंद हुन्छ आणि स्थिर समय सुरू हुन्छ भन्ने कुरा आयुक्त भण्डारी जीउ ले बताउनु भएको हो | मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पुर्‍याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको छ । सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिका माध्यमबाट निर्वाचनको निष्ठामाथि प्रश्न उठाउने अवस्था आउन नदिन आयोग संवेदनशील छ र यसतर्फ सबैको ध्यान जानु आवश्यक छ । यो अवधिमा सामाजिक सञ्जालबाट फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई नियमन र नियन्त्रण गर्न आयोगले सामाजिक सञ्जालका कम्पनीहरूसँग सहकार्य गरिरहेको र ती कम्पनीहरूले पनि विशेष निगरानी गरिरहेका छन् । मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति फैलन नदिनु सबैको साझा दायित्व भएकाले निर्वाचनको बाँकी अवधिमा सबै पक्षबाट यो दायित्वको पूर्ण पालना हुनेमा आयोग विश्वस्त छ ।
अन्य समाचार हरु
http://pravidhiasia.com/%e0%a4%ae%e0%a4%a4%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%9b%e0%a4%be%e0%a4%aa-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a4%b9%e0%a4%bf-%e0%a4%a4/
http://pravidhiasia.com/%e0%a4%ae%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a8-%e0%a4%95%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%b0%e0%a4%be/

Related Posts


Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/asiapravidhi/public_html/wp-includes/functions.php on line 5667
  • Election Commission

    May 10th, 2022 0responses

    Use of Webcams in Polling Stations On Upcoming Election निर्वाचनको मतगणना स्थलको दृश्य अवलोकन...

Recent News